Nepal Life

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 30 15:57
राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं, साउन १४ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बस्ने तय भएको हो।

 

Nepal Life
NIMB

बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा सचिव रहने कानुनी व्यवस्था छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया