NIMB Header 2
Prabhu Mahalaxmi

माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

United Ajod
  • BFIS News
  • 2026 Aug 17 17:15
माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
IME LIFE

काठमाडौं, भदौ १ गते । माछापुच्छ्रे बैंकको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ।

 

Nepal Life
NIMB

बैंकको सञ्चालक समितिको निर्णयअनुसार गत साउन २९ गतेदेखि माछापुच्छ्रे क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको हो।

अब बैंकको सम्पूर्ण धितोपत्रसम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारीलगायतका कार्य माछापुच्छ्रे क्यापिटलमार्फत हुने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया