NIMB Header 2
Prabhu Mahalaxmi

सुन तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो

United Ajod
  • BFIS News
  • 2026 Oct 09 11:22
सुन तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो
IME LIFE

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। असोज २३ गते सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढ्दा चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको हो।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबारको बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको हो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया