मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो ७.२५ प्रतिशत नगद लाभांश
- BFIS News
- 2026 Nov 27 09:51
काठमाडौं, मंसिर ११ गते । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ७.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६९ रुपैयाँको ७.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराएर शेयरधनीलाई वितरण गर्ने जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया