Nepal Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 08:45
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

NIMB

सिद्धार्थले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ११ गते र स्वरोजगार लघुवित्तले फागुन १३ गते बुक क्लोज गर्दैछन्।

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।  

फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार बन्द हुन्छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आवका लागि ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। त्यस्तै स्वरोजगार लघुवित्तले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश (कर सहित प्रयोजनको लागि) गरी कुल ७.३६८ प्रतिशत लाभांश घोषणा गरेको छ।  

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा आगामी फागुन ३० गते र स्वरोजगार लघुवित्तको फागुन २६ गते आयोजना हुँदैछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया