Nepal Life

गरिमा क्यापिटलको‘सित्तैमा डिम्याट र मेरो शेयर’ योजना

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 08:10
गरिमा क्यापिटलको‘सित्तैमा डिम्याट र मेरो शेयर’ योजना
Sanima Reliance

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले‘सित्तैमा डिम्याट र मेरो शेयर’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत प्राकृतिक नेपाली नागरिकले २०८१ असार मसान्तसम्म सित्तैमा डिम्याट र मेरो शेयर खाता खोल्न सक्ने बताइएको छ।

NIMB

यो सुविधा गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटेडका देशभरका सम्पूर्ण शाखा कार्यालय, रिलायन्स फाइनान्स लिमिटेडका देशभरका शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेबसाइटमार्फत लिन सकिने बताइएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया