NIMB Header 2
Nepal Life

राष्ट्रिय जीवन बीमा कम्पनी ५७ औं वर्षमा, सेवा प्रवाह अझ गुणस्तरीय बनाउने प्रतिवद्धता

National Life
  • BFIS News
  • 2024 Feb 23 08:42
राष्ट्रिय जीवन बीमा कम्पनी ५७ औं वर्षमा, सेवा प्रवाह अझ गुणस्तरीय बनाउने प्रतिवद्धता
Sanima Reliance

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड ५७ औं वर्षमा प्रवेश गरेको छ। बीमा सेवा प्रदायकका रूपमा सरकारी स्वामित्वमा कम्पनीको स्थापना भएको थियो।

Shikhar
NIMB

नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्वलाई जनमानसमा बोध गराउँदै नेपाली जनताको आर्थिक सुरक्षाको  सुनिश्चितता गर्न, जीवन बीमाको माध्यमबाट बीमाको पहुँच वृद्धि गर्न तथा वित्तीय स्रोतको परिचालन गरी अर्थतन्त्रको सुदृढीकरण गर्न कम्पनीले सशक्त भूमिका निर्वाह गर्दै आएको छ।

कम्पनीको यस अभियानमा सहयोग पुर्‍याउने सवैलाई हार्दिक आभार व्यक्त गरेको छ। आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरू अझ छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय हुने पनि प्रतिवद्धता व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार