Nepal Life

कर्मचारी संचय कोषमा स्थायी जागिरको अवसर

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 10:16
कर्मचारी संचय कोषमा स्थायी जागिरको अवसर
Sanima Reliance

काठमाडौं । कर्मचारी संचय कोषले कर्मचारी आवश्यकता विज्ञापन जारी गरेको छ। कोषले विज्ञापनमार्फत ३० जना स्थायी कर्मचारी माग गरेको छ।

NIMB

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ जना तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाईनमार्फत दरखास्त आवेदन दिनुपर्ने जनाइएको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया