Nepal Life

व्यवस्थाअनुसार नचलेका लघुवित्तविरुद्ध गुनासो दर्ता गराउन राष्ट्र बैंकको आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Feb 27 09:43
व्यवस्थाअनुसार नचलेका लघुवित्तविरुद्ध गुनासो दर्ता गराउन राष्ट्र बैंकको आह्वान
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले अत्यधिक ब्याज लिएको, अधिक सेवा शुल्क लिएको वा अन्य जुनसकै शीर्षकमा शुल्क लिएको जस्ता गुनासो दर्ता गर्नका लागि आह्वान गरेको छ।

Shikhar
NIMB

बैंकले आज सूचना जारी गर्दै गुनासो दर्ताका लागि टोली फ्री नम्बरसमेत उपलब्ध गराएको छ। गुनासो दर्ताका लागि बैंकको टोल फ्री नं. १८०१-५००००२२ र अनलाइन पोर्टलमार्फत पनि गर्न सकिने बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका ग्राहकको वित्तीय जोखिम न्यूनीकरण गर्न र साना ग्राहकको हित संरक्षणका लागि गरिएका व्यवस्था बारे जानकारी गराउँदै बैंकले त्यस्ता व्यवस्थाको पालना नगर्ने संस्थाबारे उजुरी दिन आह्वान गरेको हो।

May be an image of text

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया