NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले घोषणा गर्‍यो लाभांश

National Life
  • BFIS News
  • 2024 Feb 27 10:46
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले घोषणा गर्‍यो लाभांश
Sanima Reliance

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो।

Shikhar
NIMB

कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीले चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।  

यो लाभांशसहितको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार