Nepal Life

मर्जरको प्रस्ताव पारित गर्न जाल्पा र किसान लघुवित्तले बोलाए साधारणसभा

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Wed 08:32
मर्जरको प्रस्ताव पारित गर्न जाल्पा र किसान लघुवित्तले बोलाए साधारणसभा
Sanima Reliance

काठमाडौं । मर्जरको प्रस्ताव पारित गर्न किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएका छन्। सञ्चालक समितिको बैठकले छुट्टा-छुट्टै बस्ने गरी सभा आह्वान गरेका हु्न्।

NIMB

दुवैले चैत ९ गते सभा बोलाएका छन्। यी दुवैको सभाले एक-आपसमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछन्। जाल्पाको पाँचौ वार्षिक साधारणसभा द एसआर होटल, रुपन्देहीमा बिहान ९ बजे सुरु हुनेछ भने किसान लघुवित्तको पाँचौ वार्षिक साधारणसभा ताज प्यालेस, गल्फुटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने प्रस्ताव पारित गर्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया