सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

  • BFIS News
  • 2024 Feb Thu 13:27
सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बापतको बोनस सेयर जारी गरेको थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया