Nepal Life

यस्तो छ सिटिजन्स बैंकको नयाँ घर कर्जा योजना

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 08:46
यस्तो छ सिटिजन्स बैंकको नयाँ घर कर्जा योजना
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई  'सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको छ ।

NIMB

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १%  बढी को प्रिमियम दर लागु हुनेछ। कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ।
 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया