NIMB Header 2
Nepal Life

सूर्यज्योती लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, कसलाई कति?

National Life
  • BFIS News
  • 2024 Mar 04 08:09
सूर्यज्योती लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, कसलाई कति?
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  

Shikhar
NIMB

लिमिटेडले आ.व. २०७९/०८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट मिति फागुन २० गतेको पत्रबाट स्वीकृत भएको जानकारी गराउँदै २०८० अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सरीक हुने बीमालेखहरुमा बोनस दिने जानकारी दिएको हो।

यस्तो छ बोनसदर-

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार