Nepal Life

राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 09:17
राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुँदैछ।

NIMB

बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ। यो २०८१ जेठ २२ गते परिपक्व हुनेछ। यस्तै १८२ दिनको लागि जारी हुने ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण २०८१ भदौ १८ गते परिपक्व हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया