Nepal Life

अन्तत: टुट्यो सत्ता गठबन्धन : आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 09:45
अन्तत: टुट्यो सत्ता गठबन्धन : आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद
Sanima Reliance

काठमाडौं । सत्ता गठबन्धन टुटेको छ। एमाले अब माओवादीसँग मिलेर सरकार बनाउनेछ। एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने र सानो आकारको मन्त्रिमण्डल बन्न लागेको बताएका छन्।

NIMB

सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

नयाँ गठन हुने सरकारमा एमाले र माओवादीसहित रास्वपा पनि सहभागि हुने बताइएको छ। यस्तै अन्य दल पनि छलफलमा रहेका छन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया