NIMB Header 2
Nepal Life

नयाँ गठबन्धनबाट तीनजनाले लिए मन्त्रीको सपथ

National Life
  • BFIS News
  • 2024 Mar 04 18:05
नयाँ गठबन्धनबाट तीनजनाले लिए मन्त्रीको सपथ
Sanima Reliance

काठमाडौं । सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठबन्धन बनेपछि पुनगर्ठित मन्त्रिपरिषदका ३ जनाले मन्त्रीको शपथ लिएका छन्।

Shikhar
NIMB

राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्। भागबण्डा टुङ्गो लगाउन बाँकी रहेकाले उनीहरुलाई मन्त्रालय भने तोकिएको छैन।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार