Nepal Life

सांग्रिलाको बोनस सेयर डिम्याट खातामा

NMB Bank
  • BFIS News
  • 2024 Mar 05 07:55
सांग्रिलाको बोनस सेयर डिम्याट खातामा
National Life

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। बैंकले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो।

Shikhar
NIMB

गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो।

बैंकले मंसिर १० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ। सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने बैंकले उल्लेख गरेको छ।    

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बोनस सेयर जम्मा गराएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया