NIMB Header 2
Nepal Life

नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा

National Life
  • BFIS News
  • 2024 Mar 05 14:22
नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा
Sanima Reliance
Shikhar
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ।
गत आव २०७९/८० का लागि पारित बोनस सेयर जम्मा भएको हो।
 
कम्पनीले गत पुस १३ गते सम्पन्न कम्पनीको ७५ औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो।

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।  

गत मंसिर २७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले उल्लेख गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार