Nepal Life

कुमारी बैंकको ५ लाख २५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 07 08:34
कुमारी बैंकको ५ लाख २५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

Shikhar
NIMB

सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको शेयर रजिष्ट्रार, कुमारी कुमारी क्यापिटल लिमिटेड नक्साल–काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिनुपर्नेछ।

सेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। साथै, उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया