Nepal Life

नेपाल बैंक लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर

NMB Bank
  • BFIS News
  • 2024 Mar 13 09:03
नेपाल बैंक लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर
National Life

काठमाडौं। नेपाल बैंक लिमिटेडले चैत्र १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

Shikhar
NIMB

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ६ देखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया