Nepal Life

सुमित केडिया सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 10:46
सुमित केडिया सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा नियुक्त
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सर्वसाधारण समुहको तर्फबाट सुमित केडिया सञ्चालकमा नियुक्त भएका छन् । कम्पनीको फागुन ३० गते काठमाडौंमा सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाले केडियाको नियुक्तिलाई अनुमोदन गरेको हो ।

NIMB

उनले विगत लामो समयदेखि यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आइरहेका छन् । उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया