स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी
- BFIS News
- 2024 Mar 15 08:57
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ। बोर्डअन्तर्गतका जिल्ला कार्यालयका लागि करारमा रा.प. अन. (प्रथम श्रेणी) का लागि १४३ जना दर्ता अधिकारी माग गरिएको हो। इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्ने बोर्डले जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया