NIMB Header 2
Nepal Life

निफ्राको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन?

National Life
  • BFIS News
  • 2024 Mar 17 08:10
निफ्राको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन?
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो।

Shikhar
NIMB

खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीले काठमाडौंस्थित बानेश्वरमा रहेको बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा आवेदन दिन सक्नेछन्। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।  

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया