धौलागिरी लघुवित्तको सचिवमा जोशी नियुक्त
- BFIS News
- 2024 Mar Sun 10:20
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया