Nepal Life

आशा लघुवित्तका शेयरधनीको हात रित्तै!

NMB Bank
  • BFIS News
  • 2024 Mar 17 10:35
आशा लघुवित्तका शेयरधनीको हात रित्तै!
National Life

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेपछि शेयरधनीको हात खाली हुने भएको हो।

Shikhar
NIMB

लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ। सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृति पाएपछि साधारण सभामा पेश हुनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया