NIMB Header 2
Nepal Life

मेगा क्यापिटलको स्वास्थ्यकर्मीलाई पोर्टफेलियो व्यवस्थापनमा ५० % छुट

National Life
  • बिएफआईएस न्युज
  • 2022 Feb 05 09:07
मेगा क्यापिटलको स्वास्थ्यकर्मीलाई पोर्टफेलियो व्यवस्थापनमा ५० % छुट
Sanima Reliance

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले कोभिड १९ संक्रमण तथा रोकथामका लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुको पोर्टफेलियो व्यवस्थापनमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । 

Shikhar
NIMB

कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा समेत आफ्नो व्यक्तिगत जीवन भन्दा देशवाशी नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुको स्वास्थ्य सम्बेदनशिलता बुझेर अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेका साहसी स्वास्थ्यकर्मीहरुलाई यस्तो सेवा प्रवाह गर्ने भएको हो ।

यस्तो अवस्थामा उनिहरुको लागि मेगा क्यापिटलले एउटा विशेष योजना मार्फत सम्बोधन गर्ने भएको हो । जसमा मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५०% र  एक्जिटमा ५० % छुट ल्याएको छ । 

विशेषताहरु 

  • वार्षिक शुल्क र एक्टिट शुल्कमा ५०% छुट
  • महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी 
  • वित्तीय सल्लाह र मार्गदर्शन
  • तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक/मासिक रिपोर्टिङ
  • न्यूनतम लगानी मूल्य रु. ३ लाख, अपेक्षित प्रतिफल २०%–२५%

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया