घट्यो गाडी भाडा

  • BFIS News
  • 2022 Jun Fri 13:10
घट्यो गाडी भाडा

काठमाडौं । नेपाल आयल निगमले पेट््रोलियम पदार्थको मुल्य लिटरमा १० रुपैयाँका दरले घटाएसगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सरकारले सार्वजनिक सवारीको भाडा स्वचालित गर्ने निर्णय गरे अनुसार विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो  ।

यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहक सवारीको भाडा २ प्रतिशत , तराईका बाटोमा सञ्चालन हुने सबारीमा २.६ प्रतिशत भाडा घटेको छ । माहालवहाक सवारीको पनि भाडा घटेको छ । तेलको मुल्य घटदा भाडा घटने र मुल्य वढदा भाडा वढने प्रक्रियाको यातायता व्यवसाहीले स्वागत गरेका छन ।

अन्तर%20प्रदेश%20भाडादर
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया