होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक

  • BFIS News
  • 2022 Jun Sun 12:46
होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक

होटल एशोसिएशन नेपाल (हान) ले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाएको छ  । हानले यही जेठ १८ गतेबाट  ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित  होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो ।

 २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बिनानै सेवा दिने काम सफल गर्ने लक्ष्य हान को  रहेको  छ .

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया