लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
- BFIS News
- 2026 Oct 14 14:32
काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको असोज २७ गते अपराह्न ४ बजे बसेको ३३०औँ बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्टराई यसअघि लक्ष्मी सनराइज बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा प्रमुख कर्जा अधिकृत (चिफ क्रेडिट अफिसर) का रूपमा कार्यरत थिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया