आरएसडीसी लघुवित्तले ९.४ प्रतिशत नगद लाभांश दिने
- BFIS News
- 2026 Nov 02 11:47
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ९.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले करसहित कुल ९ करोड ७२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो।
कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको १९१औँ बैठकले चुक्ता पुँजी १ अर्ब ३ करोड रुपैयाँको ९.४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
लाभांश प्रस्ताव सार्वजनिक हुँदासम्म कम्पनीको शेयरको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ६३० रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)


.jpg)
.jpg)







प्रतिक्रिया