Nepal Life

बैंक वित्तीय संस्थाका कर्मचारीले २०८१ सालमा शनिबारबाहेक ३७ दिन बिदा पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 15:29
बैंक वित्तीय संस्थाका कर्मचारीले २०८१ सालमा शनिबारबाहेक ३७ दिन बिदा पाउने
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुले शनिवार बाहेक ३७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८१ सालको बैंक विदाको सूची सार्वजनिक गरेको छ । 

 

NIMB

बैंकिङ कार्यालय बैशाख एक गतेदेखि कात्तिक १५ गतेसम्म विहान १० बजेदेखि ५ बजे र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने विहान १० बजेदेखि ४ बजेसम्म बैंकिङ कार्यालय खुला रहनेछ । त्यस्तै शुक्रवार अपरान्ह १ बजेर ३० मिनेटसम्म मात्रै खुला रहेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया