NIMB Header 2
Nepal Life

एनआइसी एसिया क्यापिटलद्वारा सञ्चालित पाँच म्युचुअल फन्डको लाभांश घोषणा

IME LIFE
  • BFIS News
  • 2024 Aug 01 12:28
एनआइसी एसिया क्यापिटलद्वारा सञ्चालित पाँच म्युचुअल फन्डको लाभांश घोषणा
United Ajod


काठमाडौं । एनआइसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ। एनआइसी एसिया बैंकद्वारा प्रवर्द्धन गरिएको तथा एनआइसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआइसी एसिया सेलेक्ट–३० (इन्डेक्स फण्ड), एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड, एनआइसी एसिया डाइनामिक डेप्ट फण्ड, एनआइसी एसिया ग्रोथ फण्ड र एनआइसी एसिया ब्यालेन्स्ड फण्डको लाभांश घोषणा भएको हो।  

Nepal Life
NIMB

एनआइसी एसिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) का लागि १४ प्रतिशत, एनआइसी एसिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत, एनआइसी एसिया डाइनामिक डेप्ट फण्डका लागि १० प्रतिशत, एनआइसी एसिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआइसी एसिया ब्यालेन्स्ड फण्डका लागि ९.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया